गठबन्धनका साझा उम्मेदवार सञ्जय हमाल शिवजन क्याम्पसकाे सभापतिमा विजयी
चैत ५, सल्यान – शिवजन क्याम्पस, सितलपाटी, सल्यानमा सम्पन्न स्ववियु निर्वाचन २०८१ को मतगणना सम्पन्न भएको छ । निर्वाचनमा अध्यक्ष पदमा सञ्जय हमाल विजयी भएका छन् । मतपरिणाम अनुसार, हमालले १९४ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भए भने उनका...