ज्योतिष परिषद् नेपाल, सल्यानको अध्यक्षमा तुलसी चन्द
सल्यान, साउन ३ गते। ज्याेतिष परिषद् नेपाल, सल्यानको अध्यक्षमा तुलसी चन्द निर्वाचित हुनुभएको छ। जिल्ला कार्यसमिति सल्यानकाे बागचौर नगरपालिका–२, बागचौरमा सम्पन्न भएको प्रथम अधिवेशनबाट तुल्सी चन्द अध्यक्षमा निर्वाचित हनु भएको हाे। अधिवेशनले नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेेकाे नवगठित कार्यसमितिको...













