समाज

शहीद दिवसका अवसरमा विविध  कार्यक्रम

शहीद दिवसका अवसरमा विविध कार्यक्रम

  सैनामैना-  शहीद दिवसका अवसरमा सैनामैना १ रानीबगियामा अवस्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विधालयमा विविध  रचनात्मक, सिर्जनात्मक तथा फोहोर सङ्कलन कार्य सम्पन्न भएको छ । देश र नागरिकको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदहरुको सम्झना गरी हरेक वर्ष माघ १६ गते विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाउने गरिन्छ भने हरेक वर्ष माघ…

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा परियार

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा परियार

काठमाडौँ – सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेसी आयोगमा सरुवा गरेको छ । स्वास्थ्यको कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै अधिकारी र मेयर बालेन शाहबिच विवाद सुरु भएको थियो । विवादकै बिच शाहकै निर्देशनमा अधिकारीको कार्यकक्षमा ताला लगाइएको थियो…

  • दाङ बस दुर्घटनाः सबै घाइतेको परिचय खुल्यो (नामावली)

    दाङ बस दुर्घटनाः सबै घाइतेको परिचय खुल्यो (नामावली)

    बुटवल - बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस दाङको राप्ती नदीमा खसेर दुर्घटना हुँदा घाइते भएका सबैको परिचय खुलेको छ। गएराति नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ति गाउँपालिका भालुबाङस्थित राप्ती नदीको पुलबाट खसेर...

  • संसदीय मामिला पत्रकार समाज लुम्बिनीको अध्यक्षमा गौतम चयन

    संसदीय मामिला पत्रकार समाज लुम्बिनीको अध्यक्षमा गौतम चयन

      बुटवल - संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा घनश्याम गौतम निर्विरोध निर्वाचित हुनु भएको छ । शनिबार लुम्बिनीमा सम्पन्न समाजको दोस्रो अधिवेशनले सर्वसहमतीमा नयाँ नेतृत्व चयन गरेको हो । उपाध्यक्षमा केपी घिमिरे, महासचिवमा नारायण खडका, सचिवमा दिपक घिमिरे...

  • वामी सेवा समिति जापानको अध्यक्षमा थापा र वरिष्ठ उपाध्यक्षमा घिमिरे

    वामी सेवा समिति जापानको अध्यक्षमा थापा र वरिष्ठ उपाध्यक्षमा घिमिरे

    बुटवल - वामी सेवा समिति जापानको सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भयको छ । टोकियोको शिबुयास्थित मनसुन बारमा भयको ७ औं अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन लगरेको हो । समितिको अध्यक्षमा दिलिप थापा,बरिष्ठ उपाध्यक्षमा कृष्ण घिमिरे,उपाध्यक्ष विष्णु प्रसाद सापकोटा,महासचिव गोकुल...

  • तमु ल्होसारको अवसरमा सभामुख तुलाराम घर्तीमगरद्धारा शुभकामना व्यक्त

    तमु ल्होसारको अवसरमा सभामुख तुलाराम घर्तीमगरद्धारा शुभकामना व्यक्त

    बुटवल - लुम्विनी प्रदेशका माननीय  सभामुख तुलाराम घर्ती मगरले तमु ल्होसारको अवसरमा देश–विदेशमा रहनु हुने लुम्विनी प्रदेशवासी गुरुङ्ग समुदाय एवं गैर गुरुङ्ग समुदायका आमा–बुवा, दिदी–बहिनी, दाजु–भाईहरुमा शुभकामना व्यक्त गर्नु भएको छ । । तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार...

  • सैनामैना जेसीजको अध्यक्षमा ज्ञवाली निर्वाचित

    सैनामैना जेसीजको अध्यक्षमा ज्ञवाली निर्वाचित

    सैनामैना जेसीज वर्ष २०२४ को अध्यक्षमा शिशिर ज्ञवाली निर्वाचित भएका छन् । शनिबार सम्पन्न जेसीजको आठौ अधिवेशनबाट वर्ष २०२४ का लागि अध्यक्षमा शिशिर ज्ञवाली निर्वाचित भएका हुन् । ज्ञवाली वर्ष २०२३ को महासचिवमा रहेर काम गरेका थिए । संस्थाको कार्यकारीणी...