समाज

विश्वकाे अग्लाे स्थानमा धान फल्ने ठाउँ नेपाल मा छ भन्ने सन्देश दिने दिन चैत्र  १२ गते हाेः मन्त्री शर्मा

विश्वकाे अग्लाे स्थानमा धान फल्ने ठाउँ नेपाल मा छ भन्ने सन्देश दिने दिन चैत्र १२ गते हाेः मन्त्री शर्मा

  विश्वकाे अग्लाे स्थानमा धान फल्ने ठाउँ नेपालमा छ भन्ने सन्देश दिने दिन चैत १२ गते भएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बताउनु भएको छ। विश्वकाे अग्लाे स्थानमा काली मार्सी धान फलाउने देश नेपाल भएको सन्देश दिन प्रत्येक वर्ष चैत १२ गते जुम्लाका किसानले कालीमार्सी धानकाे बीउ भिजाउने…

सुकदेब गुरुङलाई राष्ट्रिय सहीद घोषणा गर्न माग

सुकदेब गुरुङलाई राष्ट्रिय सहीद घोषणा गर्न माग

  बुटवल -देशको बिकासमा जनजातीको भूमिका निकै महत्त्वपूर्ण योगदान रहेको भएपनि सरकारले यसतर्फ ध्यान नपुर्‍याउनु दुखद भएको भन्दै सहिद शुकदेब गुरुङलाई सहिद घोषणा गर्न सरोकारवालाले माग गरेका छन। सहिद सुकदेब राष्ट्रिय कार्यादल र तमु ह्युला छोजधी गुरुङ राष्ट्रिय परिषद रुपन्देहीको संयुक्त आयोजनामा बुटवलमा भएको सहिद चोक घोषणा र शुकदेब गुरुङ सहीद घोषणा गर्न आयोजित सर्वपक्षीय…

  • हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारीको विषेश साधारणसभा सम्पन्न

    हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारीको विषेश साधारणसभा सम्पन्न

    रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ७ स्थित हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेको विशेष साधारणसभा शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । सहकारीका अध्यक्ष चित्रलाल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्य रहेको थियो ।...

  • सहिद घोषणाका लागि दवाब मुलक कार्यक्रम घोषणा

      बुटवल - जहानिया राणा साशनको अन्त्यको लागी १८ वर्ष को कठोर जेल जिवनको यातना पछि निर्मम पुर्वक हत्या गरिएका अग्रणी सहिद सुकदेव गुरुङ्ग लाई हाल सम्मका सरकारले अहिले सम्म सहिद घोषणा नगरिनु लज्जास्पद विषय बनेको भन्दै सहिद सुकदेव राष्ट्रिय...

  • राष्ट्रिय संगितकर्मी संघ रुपन्देहीको अध्यक्षमा नेपाल चयन

    राष्ट्रिय संगितकर्मी संघ रुपन्देहीको अध्यक्षमा नेपाल चयन

      बुटवल - राष्ट्रिय संगितकर्मी संघ रुपन्देहीको तेश्रो अधिवेशनले दुर्गा नेपालको अध्यक्षतामा पुन: नयाँ नेतृत्व चयन गरेको छ । बुटवलमा शनिबार भएको अधिवेशन तथा सांस्कृतिक कार्यक्रमले नेतृत्व चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा ओम ज्ञवाली , उपाध्यक्षहरुमा मोदनाथ बेलबासे,...

  • सैनामैना दलित उत्थान समितिको अध्यक्षमा वि.क चयन

    सैनामैना दलित उत्थान समितिको अध्यक्षमा वि.क चयन

    सैनामैना- सैनामैना दलित उत्थान समितिको अध्यक्षमा जयलाल वि.क सर्वसम्मात चयन हुनुभएको छ । सैनामैना वडा नं.—६ मा अवस्थित भगत सर्वजित स्मृति प्रतिष्ठानको हलमा बुधवार सम्पन्न दलित उत्थान समितिका तेस्रो साधारण सभा तथा दोस्रो नगर अधिवेशनबाट जयलाल वि.कको अध्यक्षतामा २३ सदस्यीय...