कर्णाली

टेबुल वर्क हैन फिल्ड वर्कबाट कर्णाली प्रदेश अर्गानिक प्रदेश बन्छः मन्त्री शर्मा

टेबुल वर्क हैन फिल्ड वर्कबाट कर्णाली प्रदेश अर्गानिक प्रदेश बन्छः मन्त्री शर्मा

फाल्गुन ३ सुर्खेत कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले अर्गानिक प्रदेश उत्पादनको केन्द्र कर्णाली प्रदेश भएकोले टेबुल वर्क भन्दा फिल्ड वर्कबाट काम थालनी गर्नु पर्ने बताउनु भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा कर्णालीमा प्राङ्गारिक कृषि प्रवर्धनका लागि सरोकारवालाहरूको क्षमता अभिवृद्धि परियोजनाको उपलब्धि एवम् भावी कार्य दिशा…

सुर्खेतमा गाडी दुर्घटना हुदा ४ जनाकाे मृत्यु, एक घाइते

सुर्खेतमा गाडी दुर्घटना हुदा ४ जनाकाे मृत्यु, एक घाइते

माघ ८ सुर्खेत – डबल क्याप हाइलेक्स गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएको छन् । आइतबार बिहान करिब २ बजेतिर भेरीगंगा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगर तर्फ जादै गरेको बा. प्र ०१०२६च ९२१३ नम्बरको डबल क्याप गाडी रत्न राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-११ झुप्राखोला नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।…

  • माओवादीको कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा शर्मा चयन

    माओवादीको कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा शर्मा चयन

    भदाै १६ सुर्खेत नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा गोपाल शर्मा चयन भएका छन्।माओवादी संसदीय दलले बिहिवार शर्मालाई प्रमुख सचेतकमा नियुक्त गरेको हो। रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य शर्मा महेन्द्र बहादुर शाही मुख्य मन्त्री...

  • कर्णाली उत्सव तेस्रो संस्करण सञ्चालनको तयारी पुरा

    कर्णाली उत्सव तेस्रो संस्करण सञ्चालनको तयारी पुरा

    फागुन २६ सागर परियार जुम्ला । कर्णाली उत्सवको तेस्रो संस्करणको तयारी पूरा भएको छ। साहित्य सम्मेलनको फर्म्याटमा संचालन हुने कार्यक्रममा यो वर्ष समृद्धिको विषयमा बढी चर्चा गरिने आयोजक संस्था ऋति फाउन्डेसनले जनाएको छ। कार्यक्रम फागुन २७ गते बिहान ११ बजेदेखि...

  • हमालको मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न पाँच सदस्यिय छानविन समिती गठन

    हमालको मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न पाँच सदस्यिय छानविन समिती गठन

    फागुन २२ सुर्खेत।  कृष्णा हमाल मृत्यु प्रकरणको सत्यतथ्य छानविनको लागी सुर्खेतका साहयक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ। शुक्रबार राति नेपालगञ्जबाट आउँदै गरेका कालीकोटको तिलागुफा नगरपालिका–३ का हमालको शनिवार बिहान मृत्यु भएको रहस्यमय...

  • मन्त्री लामा लाइ सल्यानमा स्वागत

    मन्त्री लामा लाइ सल्यानमा स्वागत

    फागुन २१ सल्यान उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माननिय छिरीङ डम्डुल लामा कार्चेन लाइ सल्यानमा स्वागत गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी मा‌ओबादी केन्द्र शारदा नगर कमिटीको आयोजनामा नगर पार्टी कार्यलयमा मन्त्री लामालाइ स्वागत गरिएको हो। नेपाल कम्युनिष्ट पार्टी माओबादी...

  • कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति बिवरण सार्वजनिक

    कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति बिवरण सार्वजनिक

    माघ १० सुर्खेत कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको सम्पत्ति विवरणअनुसार ५६ तोला सुन, २ किलो चाँदी,...

Page 2 of 3123