प्रदेश ५

कृषि प्रवर्द्धनका लागि उपमहानगरको लगानी : किसान उत्साहित

कृषि प्रवर्द्धनका लागि उपमहानगरको लगानी : किसान उत्साहित

बुटवल –रुपन्देहीको बुटवल–१२ की सावित्रा रेग्मीलाई हिजोआज भ्याईनभ्याई छ । रेग्मी आफु मात्रै ब्यस्त छैनन् गाउँका ६ जना महिलालाई पनि उस्तै चटारो छ । सिद्धबाबा तरकारी उत्पादक कृषक समुहबाट रेग्मी सहितको समूहले २ विगाहा जमिन भाडामा लिएर सामूहिक खेती गर्छन् । बुटवल उप–महानगरपालिकाले कृषि व्यवसाय प्रबवद्र्धन ऐन २०७४ पारित गरि कार्यान्वयनमा ल्याएपछि जग्गा नहुनेहरु पनि…

लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले  मनायाे हाेली पर्व

लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले  मनायाे हाेली पर्व

  बुटवल – लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले रङहरुकाे पर्व होली मिलन कार्यक्रम आयोजना गरेको छ । संघले आईतवार भैरहवामा एक कार्यक्रम आयोजना गरी होली मिलान तथा शभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो । संघले अन्य बर्षहरुमा जस्तै यस वर्ष पनि संस्थामा आवद्ध सबै सदस्य र बुटवल शाखाका सदस्यहरु बिच होलीको कार्यक्रम आयोजना गरी…

  • तिलोत्तमामा चैत १४, १५ र १६ गते दलित ज्ञान उत्सव हुँदै

    तिलोत्तमामा चैत १४, १५ र १६ गते दलित ज्ञान उत्सव हुँदै

    बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चैत १४, १५ र १६ गते प्रथम दलित ज्ञान उत्सव हुने भएको छ । तिलोत्तमा नगरपालिका र दलित रीडरको संयुक्त आयोजनामा तीन दिने ज्ञान उत्सव हुने भएको हो । आईतबार रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गर्दै...

  • गुरुङलाई राष्ट्रिय सहिद घोषणा गर्न पहल गर्नेछु : मन्त्रि तामाङ

    गुरुङलाई राष्ट्रिय सहिद घोषणा गर्न पहल गर्नेछु : मन्त्रि तामाङ

      बुटवल – राणा शासनको विरुद्ध लड्दा मृत्युवरण गरेका सहिद शुकदेव गुरुङलाई सरकारले राष्ट्रिय सहिद घोषणा गर्न आनाकानी गरेको भन्दै राष्ट्रिय सहिद घोषणा गर्न बिभिन्न राजनीतिक दलहरुले संयुक्त रुपमा माग गरेका छन् । भैरहवाको बम्रेली चोकलाई शहिद चोक घोषणा र...

  • सुकदेब गुरुङलाई राष्ट्रिय सहीद घोषणा गर्न माग

    सुकदेब गुरुङलाई राष्ट्रिय सहीद घोषणा गर्न माग

      बुटवल -देशको बिकासमा जनजातीको भूमिका निकै महत्त्वपूर्ण योगदान रहेको भएपनि सरकारले यसतर्फ ध्यान नपुर्‍याउनु दुखद भएको भन्दै सहिद शुकदेब गुरुङलाई सहिद घोषणा गर्न सरोकारवालाले माग गरेका छन। सहिद सुकदेब राष्ट्रिय कार्यादल र तमु ह्युला छोजधी गुरुङ राष्ट्रिय परिषद रुपन्देहीको...

  • हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारीको विषेश साधारणसभा सम्पन्न

    हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारीको विषेश साधारणसभा सम्पन्न

    रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ७ स्थित हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेको विशेष साधारणसभा शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । सहकारीका अध्यक्ष चित्रलाल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्य रहेको थियो ।...