स्थानिय

शिद्धेश्वर लालकुमारी माविमा सरस्वती पुजा

शिद्धेश्वर लालकुमारी माविमा सरस्वती पुजा

  शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्दै बुटवल उपमहानगरपालिका वडा वडा नं ७ मा अवस्थित शिद्धेश्वर लालकुमारी माविमा बुधबार विद्याकी देवी सरस्वतीको पूजा आराधना, मूर्तिको प्राण प्रतिष्ठा र अक्षरारम्भ गरिएको छ। सम्पूर्ण विद्यार्थी र विद्यालय परिवारका लागि सरस्वती माताको कृपाले‌ सबैलाई ज्ञान र सद्वुद्धि प्राप्त होस् भन्ने मनोकामनासाथ सरस्वतीको पूजा आराधना गरिएको शिद्धेस्वर लालकुमारी मावि का…

तीन बुदे माग राख्दै सैनामैना नगरपालिकालाई ध्यानाकर्षण पत्र

तीन बुदे माग राख्दै सैनामैना नगरपालिकालाई ध्यानाकर्षण पत्र

  सैनामैना- सैनामैना कपडा तथा सिलाई व्यवसायी समिति रुपन्देहीले तीन बुदे माग राख्दै सैनामैना नगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको छ ।सैनामैना कपडा तथा सिलाई व्यवसायी समितिका अध्यक्ष सन्तोष परियारको नेतृत्वमाृमा बुधवार सैनामैना नगारपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्मालाई तीन बुदे माग राख्दै ध्यानाकर्षणपत्र बुझाएको हो । पत्रमा नेपाल सरकारले निर्देशन गरे अनुसार सार्वजानिक स्कुल वा कलेजमा नेपाली कपडाको…

  • ज्ञानपुञ्ज बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु

    ज्ञानपुञ्ज बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु

      बुटवल - बुटवल उपमहानगरपालिका वडा नं. – ११ नहरपुरमा रहेको ज्ञानपुन्ज बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु भएको छ । बिद्यालयको २१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको पूर्वसन्ध्यामा आयोजित खेलकुद सप्ताहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष...

  • सैनामैनामा भुस्याहा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण

    सैनामैनामा भुस्याहा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण

    रुन्देहीको सैनामैना नगरपालिका ले पालिका भित्र रहेका भुस्याहा (सामुदायिक) कुकुर व्यवस्थापनका लागि बन्ध्याकरण शिविर सुरुवात गरेको छ । पालिका भित्र रहेका सबै ११ वटा वडामा रहेका भुस्याहा र घरपालुवा कुकुर व्यवस्थापनको लागि बन्ध्याकरण तथा खोप कार्यक्रम सुरुवात गरेको हो ।...

  • लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : सैनामैनामा सचेतना कार्यक्रम

    लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : सैनामैनामा सचेतना कार्यक्रम

    सैनामैना: लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गोरखनाथ सामुदायिक सिकाई केन्द्रले सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको सभाहलमा शुक्रबार गोरखनाथ सामुदायिक सिकाई केन्द्रको आयोजना तथा इनरह्विल क्लब अफ सैनामैनाको सह-अयोजना रहेकोे कार्यक्रम मा बोल्दै...

  • सल्यानमा अटो दुर्घटना चार जना घाइते

    सल्यानमा अटो दुर्घटना चार जना घाइते

    असोज १७ सल्यान सल्यानमा अटो दुर्घटना भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाको सुनौली बजारबाट सल्लीबजार जाँदै गरेको ०२००१ ह १११५ नम्बरको अटो सल्ली रुकुम चौरजहारी सडकखण्डको बनगाड कुपिण्डे नगरपालिका ६ बयलडाँडी नजिकै दुर्घटना भएको हो । दुर्घटना परी चार जना...

  • बुद्धजन्मस्थलबारेको भ्रम तोडछु : उपाध्यक्ष लामा

    बुद्धजन्मस्थलबारेको भ्रम तोडछु : उपाध्यक्ष लामा

    लुम्बिनी- संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) ले अन्र्तराष्ट्रिय समुदायमा भगवान बुद्ध भारतमा जन्मेको भ्रम चिर्ने बताएका छन । उनले अन्र्तराष्ट्रिय समुदायमा अझै पनि बुद्ध नेपालमा नभई भारतमा जन्मेको भन्ने भ्रम...