स्वास्थ्य

जाजरकोटमा कार्यालय प्रमुख सहित दर्जन बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

जाजरकोटमा कार्यालय प्रमुख सहित दर्जन बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

माघ ९ जाजरकोट जाजरकोटमा कार्यालय प्रमुख सहित दर्जन बढी स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित भएका छन। कार्यालयका प्रमुख टिकाराम जैसी सहित १५ जना स्वास्थ्य कर्मीहरुमा कोभिड संक्रमित भएका छन। सक्रमित हुने स्वास्थकर्मीहरुमा जिल्लाका नलगाड , बारेकोट र जुनिचाँदे गाउपालिकाका स्वस्थ्य कर्मीहरुको संख्या बढीरहेको छ । कार्यलय प्रमुख सहित संक्रमित सबै कर्मचारीहरु होम आइसोलेशनमा बसेको सूचना अधिकारी कृष्णबहादुर…

सुर्खेतमा बार प्रणाली लागु सगै तपाईको मास्क खोई अभियान पुनः सञ्चालन

सुर्खेतमा बार प्रणाली लागु सगै तपाईको मास्क खोई अभियान पुनः सञ्चालन

सुर्खेत-माघ ८ जिल्ला प्रशासन कार्यलय सुर्खेतले बार प्रणाली लागु सगै तपाइको मास्क खोई अभियान पुनः सञ्चालन गरिएको छ। सेवाग्राहीको अत्यधिक भीड बढेपछि सेवा प्रवाहलाई सहज बनाउन आइतबारदेखि ‘बार’ प्रणाली लागू गर्ने भएको छ। कार्यालयमा भीडभाड देखिएको र कोभिड–१९ को नयाँ भेरियन्टको प्रभाव दिनप्रतिदिन बढिरहेकाले सेवा प्रवाहलाई व्यवस्थित गर्न बार प्रणाली लागू गरेको प्रशासनले जनाएको छ।…

  • सल्यानमा ३ सय ३४ जनाले बुस्टर डोज लगाए

    सल्यानमा ३ सय ३४ जनाले बुस्टर डोज लगाए

    माघ ७ सल्यान सल्यानमा ३ सय ३४ जनाले बुस्टर डोज लगाएका छन। कोरोना भाइरस रोकथाम तथा न्युनिकरणको लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार गरेर ३ सय ३४ जनाले खोप लगाएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ...

  • मुगुका ३ पालिका स्वास्थ सेवाबाट प्रभावित

    मुगुका ३ पालिका स्वास्थ सेवाबाट प्रभावित

    माघ ७ मुगु मुगुका ३ पालिका जिल्लाको स्वास्थ्य सेवा बाट प्रभावित भएका छन। मुगु जिल्लाका सोरु, खत्याड र मुगुमकार्मारोङ गाउँपालिकामा अस्पताल नहुँदा स्थानीयवासी स्वास्थ्य सेवाबाट प्रभावित भएका छन। जिल्ला सदरमुकामस्थित छायानाथरारा नगरपालिकामा मात्र १५ शैयाका जिल्ला अस्पताल रहेको छ।  तिनवटा...

  • कर्णाली अब्बल डाक्टर उत्पादन गर्ने केन्द्र बन्ने छ : राष्ट्रपति भण्डारी

    कर्णाली अब्बल डाक्टर उत्पादन गर्ने केन्द्र बन्ने छ : राष्ट्रपति भण्डारी

    नौरते नेपाली जुम्ला मंसिर २६ राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली अब्बल डाक्टर उत्पादन गर्ने केन्द्र बन्ने बताएकी छन । राष्ट्रपति भण्डारीले आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको एमबिबिएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्दै प्रतिष्ठानले देशका लागि आवश्यक र विशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मी उत्पादन...

  • डाक्टर गोविन्द केसी एकहप्ता पछि सल्यान आउने

    डाक्टर गोविन्द केसी एकहप्ता पछि सल्यान आउने

    मंसिर २४, सल्यान ।  रूकुमका ग्रामिण बस्तीमा बिशेज्ञ सेवा प्रदान गरेका डाक्टर गोबिन्द केसी रुकुम पछि सल्यान आउने भएका छन। हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले रुकुम पश्चिमको जिल्ला अस्पतालमा विरामीको एक हप्ता सम्म सेवा गर्नेछन । आज देखि एक हप्तासम्म...

  • तपाईकाे मास्क खै भन्दै सल्यानमा मास्क सप्ताह अभियान सञ्चालन

    तपाईकाे मास्क खै भन्दै सल्यानमा मास्क सप्ताह अभियान सञ्चालन

    सल्यान २०७८ श्रावन २८ कोरोना भाइरस रोकथाम तथा न्युनिकरणका लागी सल्यानमा मास्क सप्ताह अभियान  सञ्चालन गरिएको छ। नेपाल सरकारले अगस्त ७ देखि अगस्त १३ सम्म मास्क सप्ताह मनाउने निर्णय गरे अनुसार आज सल्यानमा तपाइको मास्क खोइ भन्ने सन्देश लेखिएको ब्यानर...

  • स्याङ्जाकाे चापाकाेट नगरपालिकामा काेराेना   संक्रमित संख्या एक साताकै उच्च

    स्याङ्जाकाे चापाकाेट नगरपालिकामा काेराेना संक्रमित संख्या एक साताकै उच्च

    श्रावन १८ सन्जुदेवी परियार स्याङ्जा जिल्लामा पछिल्लो समयमा कोरोना संक्रमिततकाे संख्या ह्वातै बढेकाे छ। पछिल्लाे २४ घण्टाकाे अबधीमा जिल्लाकाे चापाकाेट नगरपालिकामा संक्रमित हुनेकाे संख्या केही दिन यताकै संख्या भन्दा उच्च रहेकाे छ। चापाकाेट अस्पतालका अनुसार आज नगपालिका भित्रका २२ जनामा...

Page 2 of 41234