नेपाल राष्ट्रिय कर्मचारी संगठन दार्मा द्वारा एक दिने अन्तरक्रिया
प्रकाश शर्मा दार्मा भदाै ७ सल्यान नेपाल राष्ट्रिय कर्मचारी संगठन दार्मा द्वारा एक दिने अन्तरक्रिया कार्यक्रम दार्मा गाउँपालिकामा सम्पन्न भएकाे छ। नेपाल राष्ट्रिय कर्मचारी संगठन दार्माकाे आयाेजनामा एक दिने अन्तरक्रिया कार्यक्रम समपन्न गरिएकाे हाे। स्थानिय तहका निजामति कर्मचारी हरुले निजामती...















