गाएक भरत परियारको हामी लड्छौ देशकै लागी बोलको राष्ट्र भक्ती गितको भिडियो सार्वजनिक
मंसिर १८ काडमाडौ सल्यानी कलाकार भरत परियारको स्वर तथा हरी चन्द अग्नीपुञ्ज को शब्द रचना रहेको पहिलो राष्ट्र भक्ती गित हामी लड्छौ को भिडियो सार्वजनिक भएको छ। सल्यानको माटोलाइ कर्म ठान्ने परराष्ट्र बिद हरी चन्द अग्नीपुञ्चको शब्द रचना तथा गाएक...