छत्रेश्वरी–२, दहखोलाका किसानहरु आलु उत्पादनमा आत्मनिर्भर बन्दै
जेठ २७ सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं २ दहखोलाका किसानहरू व्यावसायिक आलु खेतीतर्फ आकर्षित हुँदै आलु उत्पादनमा आत्मनिर्भर बन्न सफल भएका छन्। दहखाेलाका किसानहरूले परम्परागत खेती प्रणालीलाई विस्तारित गर्दै नगदेबालीका रुपमा आलु खेती गर्न सुरु गरेपछि यस क्षेत्रका किसानहरु आलुबालीमा...













