प्रधानमन्त्रीको प्रतिप्रश्न : सरकारको काममा चाहिँ नियत किन हेरिन्छ ?
३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका काममा नियत हेर्ने गरिएको गुनासो गरेका छन् । कोही वाइ बर्थ डेमोक्र्याट हुने तर आफूहरुले पाइलैपिच्छे आफू लोकतान्त्रिक भएको सर्टिफिकेट नवीकरण गर्न टोपी हातमा लिएर कुदिरहनुपर्ने हुन नसक्ने उनले बताए ।...