ई-प्रतिविम्ब विशेष

‘मानवताको सहर’ बुटवलमा दलितले कोठा भाडा पाउदैनान

‘मानवताको सहर’ बुटवलमा दलितले कोठा भाडा पाउदैनान

बिनाेद परियार बुटवल– असार ११ बुटवल उपमहानगरपालिकाले बुधबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भनिएको छ– ‘बुटवल उपमहानगर मानवताको सहर।’ तर, उपमहानगरले नीति कार्यक्रम सार्वजनिक गरेको भोलिपल्ट अर्थात बिहीबार यही मानवताको सहरमा कथित तल्लो जात भन्दै कोठा भाडाबाट बञ्चित हुनुपरेको घटना सार्वजनिक भएको छ।  जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न…

मुनादयाले गरिन जातिय भेदभाव बिरुद्ध उजुरी दर्ता

मुनादयाले गरिन जातिय भेदभाव बिरुद्ध उजुरी दर्ता

काठमाण्डौ असार ९ गते मुना दयालले जागरण मिडिया सेन्टरको पहलमा जातिय भेदभाव बिरुद्ध उजुरी दर्ता गरेकी छिन। प्रहरीले दुबै पक्षलाई बाेलायर छलफल गरेर मात्र उजुरी दर्ता गर्ने बताउदै आलटाल गर्दै दयालकाे उजुरी लिन नमाने पछि जागरण मिडिया सेन्टरको पहलमा आज उजुरी जिल्ला प्रहरी कार्यलय भक्तपुरमा दर्ता गरेकी छिन । जातिय भेदभाव कानुनी रुपमा दण्डनीय तथा…

  • जिल्ला प्रशासन कार्यालय सल्यानले दियाे थर कायम गरी नागरिकता

    जिल्ला प्रशासन कार्यालय सल्यानले दियाे थर कायम गरी नागरिकता

    सल्यान असार ९ गते जिल्ला प्रशासन कार्यालय सल्यानले थर कायम गरी नागरिकता दिएकाे छ। जिल्लाकाे शादा नगरपालिका वडा नं ६ बरला निवासी रुपलाल दमाई लाई रुपलाल बागचन थर कायम गरी नागरिकता दिएकाे हाे। दलित समुदायले बर्षाैदेखि जात मात्र लेखेकाे र...

  • स्याङ्जामा दलित महिला सशक्तिकरण  संञ्जाल गठन

    स्याङ्जामा दलित महिला सशक्तिकरण संञ्जाल गठन

    असार ५ स्याङ्जा स्याङ्जाकाे चापाकाेटमा दलित महिला सशक्तिकरण संञ्जाल गठन गरिएकाे छ। चापाकाेट दलित महिला सशक्तिकरण समुहले स्थानिय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रमजा सहित संञ्जाल गठन गरेकाे हाे। महिला,दलित,बालबालिकाको पक्षमा सधै आवाज बुलन्द गदै सामाजिक न्यायकाे लागि वकालत गर्ने उद्धेश्यले...

  • सेतु बिकको शालिक तोडफोड नै गणातन्त्र माथीको प्रहार

    सेतु बिकको शालिक तोडफोड नै गणातन्त्र माथीको प्रहार

    जेठ २० सल्यान जेठ १९ गते नेपालगंञ्जकाे न्युराेडमा भएकाे घटना ले जात ब्यबस्थाकाे एकाङ्कीलाइ झल्काे दिएकाे छ। नेपाली उत्पिडित बर्ग र समुदायकाे लागी बलिदानकाे कोटा चुक्ता गर्ने भनेकै दलित समुदाय हुनुले आज राज्य सत्ता नै जात ब्यबस्थाकाे कडी बनेकाे उपहास...

  • जातिय बिभेद बिरुद्ध र्याप भिडियो रिलिज

    जातिय बिभेद बिरुद्ध र्याप भिडियो रिलिज

    सल्यान चैत्र २२ बाबु के थरी कबिता जातिय बिभेद बिरुद्ध र्याप भिडियो रिलिज भएको छ। समता समानता र सामाजिक स्वतन्त्रताका मुद्दामा कलम चलाउने कवि तथा साहित्यकार मिम बहादुर परियारको शब्दमा , केटिएम सोल्जाको आवज र बिटमा , निर्मता रोसन परियार...

Page 3 of 71234567