अपराध

गायिका दिलमायाकाे मृत्यु रहस्यमयः सत्य तथ्य छानबिन गर्न प्रतिष्ठानकाे माग

गायिका दिलमायाकाे मृत्यु रहस्यमयः सत्य तथ्य छानबिन गर्न प्रतिष्ठानकाे माग

काठमाडौ असार १२ लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण रहस्यमय बनेको छ । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि प्रहरीले गायिका सुनारको मृत्यु प्रकरणबारे गम्भीररुपमा अनुसन्धान थालेको छ । गायिका सुनार काठमाडौँको बाँनियाटारस्थित आफ्नै कोठामा शनिबार मृत भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार राति गायिका सुनारको फेसबुकबाट आफूलाई बाँच्न…

श्रमिक महिला दिवसकै दिन दैलेखमा  श्रीमती माथी चक्कु प्रहार

श्रमिक महिला दिवसकै दिन दैलेखमा  श्रीमती माथी चक्कु प्रहार

फागुन २४ हिक्मत नेपाली दैलेख   मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक  महिला दिवसको पूर्वसन्ध्यामा दैलेखमा एक पुरुषले  श्रीमती माथी  चक्कु प्रहार गरेका छन्।  नारायण नगरपालिका-११ की २४ वर्षीया सावित्रा शाहीमाथि उनका श्रीमान २७ वर्षीय बखतबहादुर शाहीले चक्कु प्रहार गरेका हुन्।  चक्कु प्रहारपछि सावित्रा सख्त घाइते भएकी छन्। घरमा बारम्बार कुटपिट र दुर्व्यवहार हुन थालेपछि गत…

  • हमालको मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न पाँच सदस्यिय छानविन समिती गठन

    हमालको मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न पाँच सदस्यिय छानविन समिती गठन

    फागुन २२ सुर्खेत।  कृष्णा हमाल मृत्यु प्रकरणको सत्यतथ्य छानविनको लागी सुर्खेतका साहयक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ। शुक्रबार राति नेपालगञ्जबाट आउँदै गरेका कालीकोटको तिलागुफा नगरपालिका–३ का हमालको शनिवार बिहान मृत्यु भएको रहस्यमय...

  • नायक पल शाह हिरासत अनुसन्धानमाः अदालतले दियो ७ दिन म्याद  

    नायक पल शाह हिरासत अनुसन्धानमाः अदालतले दियो ७ दिन म्याद  

    १५ फागुन, काठमाडौं । नायक पल शाह सात दिन सम्म हिरासत अनुसन्धानमा थुनुवामा रहेका छन। जबरजस्ती करणीको अभियोग लागेका शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न...

  • बालिकालाई बेच्ने प्रयास गरेका आरोपित गिरफ्तार

    बालिकालाई बेच्ने प्रयास गरेका आरोपित गिरफ्तार

    माघ ११ पर्षा बालिकालाई बेच्ने प्रयास गरेका आरोपित गिरफ्तार भएका छन। १४ वर्षीया बालिकालाई भारतमा लगी बेच्न खोजेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका–१६ स्थित शङ्कराचार्य प्रवेशद्वार नजिकबाट चितवन जिल्ला भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क बस्दै आएका २८ वर्षीय राजु अधिकारीलाई माघ १०...

  • पाल्पामा बालिका बलात्कार गर्ने  बाबुलाइ  २५ बर्ष जेल सजाए

    पाल्पामा बालिका बलात्कार गर्ने बाबुलाइ २५ बर्ष जेल सजाए

    माघ ११ पाल्पा पाल्पामा बालिका बलात्कार गर्ने बाबुलाइ २५ बर्ष जेल सजाए फैसला भएको छ। आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले ३१ वर्षीय बाबुलाई २५ वर्ष कैदको फैसला सुनाएको हो । न्यायाधीश खड्कबहादुर केसीको इजलासले माघ १०...

  • जग्गा सम्बन्धी बिवाद  हुँदा हत्या गरेर फरार भएका अभियुक्त पक्राउ

    जग्गा सम्बन्धी बिवाद हुँदा हत्या गरेर फरार भएका अभियुक्त पक्राउ

    रोल्पा माघ ८ । रोल्पामा जग्गाको सिमाना सम्बन्धी बिवाद हुदा हत्या गरी फरार भएका अभियुक्त पक्राउ परेका छन। जग्गा ससिमाना सम्बन्धी विवाद हुँदा हत्या गरेर फरार रहेका एक अभियुक्तलाई प्रहरीले २७ वर्षपछि पक्राउ गरेको हो । जिल्लाको परिवर्तन गाउँपालिका–६ का...

  • आफ्नै श्रीमती बेचेको आरोपमा  रुकुमका एक पुरुष काठमाडौबाट पक्राउ

    आफ्नै श्रीमती बेचेको आरोपमा रुकुमका एक पुरुष काठमाडौबाट पक्राउ

    माघ ८ काठमाडौ आफ्नै श्रीमती बेचेको आरोपमा रुकुमका अन्दाजी बर्ष ३६ का पुरुष काठमाडौ बाट  पक्राउ परेका छन। चेलीबेटी बेचबिखन तथा मानव ओसार पसारको आरोपमा लागेका ३६ बर्षिय पुरुषलाइ सो सम्बन्धि काम गर्ने प्रहरी अनुसन्धान व्युरो बबरमहल काठमाडौले पक्राउ गरेको...

Page 2 of 41234