अखिल (क्रान्तिकारी )रुपन्देही जिल्लाको बिस्तारित बैठक सम्पन्न भदौ २८ मा जिल्ला सम्मेलन गर्ने
१२ भदौं अम्बिका परियार अखिल ( क्रान्तिकारी ) रुपन्देही जिल्ला समितिको सनिवार बिस्तारित बैठक सम्पन्न भएको छ ।लुम्बिनी बाणिज्य क्याम्पस बुटवलको सभा हलमा भएको कार्यक्रमको अध्यक्षता जिल्ला सम्योजक बिस्णु खत्रीले गर्नु भएको थियो भने बैठक क्रान्तिकारी केन्द्रिय उप महासचिव तुकमान...