सल्यानमा बिपद व्यवस्थापन समितिको बैठक सम्पन्नः बिपद प्रतिकार्य योजनामा लाग्न स्थानीय श्रेत साधनको अध्यावधिक गर्ने निर्देशन
जेठ ५ सल्यान सल्यानमा जिल्ला बिपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय सल्यानको आयोजनामा नजिकैको मनसुनजन्य बिपद व्यवस्थापन सम्बन्धी योजना निर्माण तथा प्रतिकार्यमा लाग्न सल्यान जिल्लाका १० स्थानिय तहका प्रमुख तथा प्रशासकीय अधिकृत र जिल्ला कार्यालयका प्रमुख सहितको उपस्थितिमा बैठक सम्पन्न भएको हो। बैठकले संभावित बिपद् जोखिमहरूलाई मध्यनजर गर्दै जिल्लाभरि पूर्व तयारी…















