कृषि तथा पशु सेवाको पहुँच बिस्तारका लागि शारदा नगरपालिका सल्यान र कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेत विच सम्झौता
मंसिर ११ सल्यान कृषि तथा पशु सेवाको पहुँच बिस्तारको लागि शारदा नगरपालिका सल्यान र कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेत विच सम्झौता भएकाे छ। शारदा नगरपालिका वडा नं ९ र १४ मा कृषि तथा पशु सेवाकाे पहुँच विस्तारका लागि सामुदायिक कृषि...