आलेख

छोरी सिध्याइएको सूचना

छोरी सिध्याइएको सूचना

फागुन २४ सल्यान हिड्दाहिड्दै देख्दादेख्दै अल्ट्रासाउन्डका छाँयामा “X ” र ” X” को मेलमा विभिन्न जालझेल बुन्दै धेरै छोरी हराइए , दबाइए , लुकाइए बेपत्ता पारिए ,लिङ्गको नाउँमा । छोरीको “छ” सुन्दै छक्क पर्दै फेरि पाई भन्दै, मुर्मुरिँदै छुकछुक रुदैं , निधारमा हान्दै छोरोप्रसाद छोरी सिध्याउन हिडेको धेरै भयो सुन्छु ६ छोरी सिध्यायो रे ।…

सामाजिक न्याय र दलित समुदायको शैक्षिक अवस्था

सामाजिक न्याय र दलित समुदायको शैक्षिक अवस्था

आर्थिक र सामाजिक रूपले पिछडिएका दलित समुदायलाई न्यूनतम आवश्यकता पूरा गर्न र सक्षम बनाउन  प्रदान गरिने संरक्षण नै सामाजिक संरक्षण हो ।नगद तथा वस्तु सहायता, गुणस्तरीय शिक्षामा पहुँच वृद्धि, सामाजिक निर्माणमा संलग्न गराई रोजगारी प्रदान गर्ने र सीप विकासका तालिम प्रदान गरी सामाजिक संरक्षण गर्न सकिन्छ । माघ १० सल्यान नेपाली  दलित समुदायको  शिक्षा स्वास्थ्य,…

  • मुर्ती पुजाले निम्त्याएको मृत्यु र जात ब्यबस्था संग जोडिएको धर्म

    मुर्ती पुजाले निम्त्याएको मृत्यु र जात ब्यबस्था संग जोडिएको धर्म

    मुर्ती पुजा भन्न बितिकै वास्तुकला वा मुर्तीकलामा अङगुल वा मात्रामा आठ गुना  वरावरको नाप  तुणी वसु वा लोक बराबरको नापो भन्ने गरिन्छ। अर्को शब्दमा मुर्तीलाइ फरक अर्थमा बुझ्न सकिन्छ जुन कल्पित वा परम्परामान्य आकारका अनुरुप स्थापना गरिएका देवी देवताका आकृती...

  • दलित समुदायका गुमनाम राजा र राज्यहरू

    दलित समुदायका गुमनाम राजा र राज्यहरू

    नेपाली राज्य र शासकसमेत मनुवादकै पाइलो पछ्याउँदै सत्ता, सम्पत्ति र शक्तिबाट बाहिरै राख्न उद्यत छ नेपाल राज्य अस्तित्वमा आउनुअघि र मध्यकालमै सेन राजाहरूले नेपालको एकीकरणलाई पृथ्वीनारायण शाहले निरन्तरता दिई दुई सय ५० वर्षअघि भौगोलिक एकीकरणसम्म शिल्पी पूर्खाहरूले प्रत्यक्ष रूपमा नेपाल...

  • संविधानमा समेटिएका दलित सवाल र सहभागिता

    संविधानमा समेटिएका दलित सवाल र सहभागिता

    नेपालमा जातीय भेदभावको अन्त्य गरी प्रथम पटक दलित समुदायका लागि वि.सं. २०२० मा एक आयोगको स्थापना गरिएको थियो ।  नेपालको अन्तरिम संविधान २०६३ अनुसार नेपाललाई धर्म निरपेक्ष मुलुक घोषणा गरिएपनि यसले गर्दा केही बाधा उत्पन्न भएका छन् ।  नेपाल अधिराज्यको संविधान २०४७ अनुसार कसैलाई...

  • आरक्षणको न्यायिक पुनरावलोकन

    आरक्षणको न्यायिक पुनरावलोकन

    आरक्षण जातका आधारमा नभई गरिबीका आधारमा हुनुपर्ने धारणा सुन्दा उत्तम लागे पनि यसले मूल मर्ममै प्रहार गर्छ। सर्वोच्च अदालतको आरक्षणसम्बन्धी फैसलाले नेपालमा फेरि एक पटक आरक्षण बहस चलेको छ। संविधानमा रहेको समावेशी अधिकार तथा कर्मचारी भर्नासम्बन्धी ऐनको बर्खिलाप हुने गरी...

  • एमसीसी विवाद, समृद्ध र राष्ट्रवाद!

    एमसीसी विवाद, समृद्ध र राष्ट्रवाद!

    एमसीसीमा- नेपाल सहभागी हुने चर्चा चलेको त वर्षौँ नै भइसक्यो। तर अहिले आएर उक्त सम्झौता किन यति धेरै विवादित भयो त? जमिन मार्गको अवधारणा समुन्द्रमा पनि प्रयोग गरी ‘२१ औं शताब्दिको सामुद्रिक रेसम मार्गको अवधारणा’लाई पनि अगाडि ल्याइयो । यी...

  • संबैधानिक ब्यबस्था र  स्थानिय तहमा दलित महिलाको सहभागिता

    संबैधानिक ब्यबस्था र स्थानिय तहमा दलित महिलाको सहभागिता

    मुलुकमा प्रत्येक दशकजसो हुने राजनीतिक परिवर्तनको आन्दोलनमा महिलाको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। राज्यका निकायमा महिला सहभागिता सुनिश्चित गर्न विभिन्न समयमा आवाज उठाउँदै आए पनि त्यो विषय निरन्तर उपेक्षामा पर्‍यो। महिला प्रतिनिधित्वको हिसाबले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली सहितको नेपालको...

  • बालीघरे दमाई दाईको अबस्था कहिले फेरिन्छ?

    बालीघरे दमाई दाईको अबस्था कहिले फेरिन्छ?

    संसारको उत्पत्ति र मानव जातीको उत्पत्ति एकसाथ भएको इतिहासले देखाउँछ। मानव सभ्यताको विकासक्रमलाई हेर्दा मानिस जाती यस दुनियाँको सबैभन्दा चेतनशील, विवेशील र प्रेमील प्राणीका रुपमा प्रमाणित गरिसकेको छ। मानव जाती एक उत्कृष्ट प्राणी भएको हुँदा सबैभन्दा पहिले उसले आफ्नो सम्मान...

Page 2 of 3123