Author: SathiSoft

सल्यानको बागचौर नगरपालिकाले सुरु गर्यो स्मार्टपालिका सिस्टम

सल्यानको बागचौर नगरपालिकाले सुरु गर्यो स्मार्टपालिका सिस्टम

सल्यानको बागचौर नगरपालिकाले विद्युतीय सुशासन प्रणाली सहितको स्मार्टपालिका सिस्टम सुरु गरेको छ । नगरपालिकाले प्रविधिमैत्री सूचना र सञ्चारमा सबैको पहुँच पुर्‍याउने उद्देश्यका साथ डिजिटल सर्भे तथा नगरको वस्तुगत स्थिति सहितको डिजिटल प्रणाली सुरु गरेको हो । बागचौर नगरपालिकामा आर्थिक वर्ष २०७७/०७८ को नगरसभाबाट विनियोजित डिजिटल नगर प्रोफइलको मुख्य लक्ष्य यस बागचौर नगरबासीहरुलाइ घरबाट सेवा लिने…

राष्ट्रिय आविस्कार केन्द्र द्वारा बागचौरको आईसोलेशन केन्द्रमा मिनि अक्सिजन प्लान्ट जडान

राष्ट्रिय आविस्कार केन्द्र द्वारा बागचौरको आईसोलेशन केन्द्रमा मिनि अक्सिजन प्लान्ट जडान

असार १८, सल्यान । सल्यानको बागचौर नगरपालिकाको आईशोलेशन केन्द्रमा मिनि अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड १९ बाट अति प्रभावित नगरपालिकामा अक्सिजनको मागलाई मध्येनजर गर्दै बिहिबार अक्सिजन प्लान्ट जडान गरिएको हो । भविष्यमा आउन सक्ने कोरोनाको तस्रो लहरमा झनै उपयोगि हुने ठानिएको अक्सिजन प्लान्टको बिहिबार नगर प्रमुख लोकमान बुढाथोकीले उद्घाटन गर्नुभएको थियो । राष्ट्रिय…

  • नेपाली शान्ति सैनिकको फोर्स कमाण्डरबाट प्रशंसा

    नेपाली शान्ति सैनिकको फोर्स कमाण्डरबाट प्रशंसा

    द्वन्द्वग्रस्त अफ्रिकी मुलुक मालीमा तैनाथ शान्ति सैनिकले विस्फोटक पदार्थ हटाउन गरेको साहसिक कार्यको सर्वत्र प्रशंसा भएको छ । प्रमुख सेनानी दिनेश बानियाँको नेतृत्वमा १४० जना शान्ति सैनिक विस्फोटक पदार्थ हटाउन त्यहाँ तैनाथ छ । मालीस्थित शान्ति सैनिकका फोर्स कमाण्डर डेनिश...

  • सीप नसिकी आधाभन्दा बढी कामदार वैदेशिक रोजगारीमा, जोखिम उस्तै

    सीप नसिकी आधाभन्दा बढी कामदार वैदेशिक रोजगारीमा, जोखिम उस्तै

    राज्यले वैदेशिक रोजगारीको विकल्पमा आन्तरिक श्रम बजारमा युवाहरुलाई आकर्षक सीप र रोजगारीको विकास गराउन नसक्दा वार्षिक ४ लाख ५० हजारभन्दा बढी श्रम शक्ति विदेशी भूमिमा पुग्ने गरेका छन् । यसरी रोजगारीको खोजीमा विदेशिने मध्ये २५ प्रतिशत कामदार मात्र दक्ष हुने...

  • प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    २ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको भोलि (शनिबार) दुई वर्ष पूरा भई तेस्रो वर्ष प्रारम्भ हुँदैछ । दुई वर्षको अवधिमा सरकारले के-के गर्‍यो त ? यसबारे टाउको दुखाउनुभन्दा २०७४ सालको...

  • राष्ट्रियसभाका सांसद उपाध्यायको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

    राष्ट्रियसभाका सांसद उपाध्यायको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

    काठमाडौँ, २ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायकोे निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको उपचारका क्रममा आज निधन भएको हो । सभापति देउवाले आज शोक वक्तव्यमार्फत...

  • विकास आयोजना र ठेक्कामा भद्रगोल : साढे २९ अर्ब डुब्ने अवस्थामा

    विकास आयोजना र ठेक्कामा भद्रगोल : साढे २९ अर्ब डुब्ने अवस्थामा

    फागुन २, काठमाडौं । मुलुकको पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न ठेक्काको उचित व्यवस्थापन र अनुगमन हुन नसक्दा राज्यकोषको साढे २९ अर्ब रुपैँया डुब्ने अवस्थामा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुलुकका विभिन्न भागमा गरेको रुग्ण ठेक्काको अध्ययन–विश्लेषणले विकास आयोजनाको ठेक्का...

Page 1 of 3123