दार्मा गाउँपालिका वडा न ४ को नव निर्मित प्रशासकीय भवन अध्यक्ष केसी द्वारा उद्धघाटन
-
ई-प्रतिविम्ब
- २०८२ बैशाख १४
- 456 views
बैशाख १४ सल्यान
दार्मा गाउँपालिका वडा न ४ को नव निर्मित वडा कार्यालयको प्रशासनिक भवन एक कार्यक्रमका वीचमा उद्धघाटन भएको छ।
नव निर्मित वडा कार्यालयको प्रशासनिक भवन समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि दार्मा गाउँपालिका अध्यक्ष श्री निम बहादुर के सी द्वारा उपाध्यक्ष श्री जुना मल्ल चन्द तथा प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीकाे विशेष आतिथ्यता वडा अध्यक्ष श्री चन्द्र बहादुर रावतकाे अध्यक्षतामा नव निर्मित वडा कार्यालयको प्रशासनिक भवन उदघाटन गरिएको हाे।

प्रशासकीय भवन उद्धघाटन समारोहमा दार्मा गाउँपालिकाका विभिन्न राजनीतिदलका प्रमुख तथा प्रतिनिधि अभिभावक,कर्मचारीहरुको लगायत उपस्थित रहेको उक्त कार्यक्रममा विभिन्न स्थानीय कला साँस्कृतिक सहितका नाचगान समेत प्रर्दशन गरिएको थियाे।
रेडि परियोजनाको आर्थिक सहयोगम रु १ कराेड ३८लाख ८८ हजार १९ रुपैयाँ ८२ पैसा कुल लागतमा सम्पन्न भएको प्रशासकीय भवन उद्धघाटन समारोह कार्यक्रमकाे सञ्चालन
वडा न. ४का वडा सचिव श्री विर्ख बहादुर खड्काले सञ्चालन गर्नु भएको कार्यक्रममा राजनैतिक दलका प्रमुख प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिनु भएको थियो ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा