ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सल्यानमा शिक्षकको कुटाइबाट बिद्यार्थी घाइते

सल्यानमा शिक्षकको कुटाइबाट बिद्यार्थी घाइते

असार १६ सल्यान

सल्यानमा शिक्षकको कुटाइबाट बिद्यार्थी घाइते भएका छन।

विज्ञापन

जिल्लाको  त्रिवेणी ६ लुहाममा रहेको सल्यान पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी अरुण वि.क. लाई कक्षामा खेलिरहेको बेला शिक्षक चन्द्र बहादुर डाँगीले फलामको स्केल प्रयोग गरि रगताम्य हुने गरि कुटपिट गर्दा विद्यार्थी घाइते भएका हुन।

घाईते विद्यार्थीको अहिले जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको बालकको आमा तुल्सी बि.कले जानकारी दिनुभएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता