सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा वित्तीय साक्षरता
- ई प्रतिबिम्ब
- २०७९ चैत्र ११
- 572 views
सैनामैना – सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थीहरुलाई वित्तीय साक्षरता अभिवृद्धिका लागि साक्षरता कार्यक्रम गरिएको क्याम्पसले जनाएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँगको सहकार्यमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुका लागि कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमले विद्यार्थीहरुमा ज्ञानको दायरा बढाउने क्याम्पसले विश्वास लिएको छ ।
कार्यक्रम क्याम्पस व्यवस्थापन संकायतर्फका प्रमुख गणेश पोखरेलको अध्यक्षता, क्याम्पस प्रमुख हेमबहादुर थापाको प्रमुख आतिथ्यता तथा सहायक क्याम्पस प्रमुख जगलाल गिरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नयाँगाउँ शाखाका म्यानेजर अशोक रानाको आतिथ्यतामा भएको हो ।
करिब १ सय जना विद्यार्थीहरु सहभागी भएको कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नयाँगाउँ शाखाका म्यानेजर अशोक रानाले बैंक तथा वित्तीय क्षेत्रको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको सञ्चालन क्याम्पसका सहायक प्राध्यापक सागर ज्ञवालीले गर्नुभएको थियो ।
- बाढीपीडितको उद्धारसँगै रक्तदानमा जुट्यो वाईसीएल नेपाल
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्