सैनामैना प.प.मा.बि का विधार्थीहरुद्धारा बोलबमधाम मन्दिरमा सरसफाई
- अम्बिका परियार
- २०७९ फाल्गुन ३
- 1152 views
बुटवल – रुपन्देहीको सैनामैना १ रानिबगैचा मा रहेको सैनामैना प.प.मा.बि.को आयोजनामा मन्दिर सरफाई गर्ने कार्य सम्पन्न गरेको छ ।
विद्यार्थीहरुलाई सामाजिक सेवाभावको विकास संगै समाजमा घुलमिल गराउने उद्येश्य अनुरुप महाशिवरात्रीको अवसर पारेर पर्रोहा परमेश्वर बोलबमधाम मन्दिर परिसर भित्र बुधवार सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त सरसफाई कार्यक्रममा बोल्दै मन्दिर व्यबस्थापन समितीका अध्यक्ष रामबलि चौधरीले विद्यालयको यो कार्यले समाजमा किशोर किशोरीलाई सकारात्मक साचको विकास गराउनुको साथै समाज सेवामा अग्रसर हुने मौका प्रदान गरेको बताए ।
त्यसैगरि मन्दिका सचिब कुलचन्द्र ज्ञवालीले पढाइ संगै यस्ता कार्यले विद्यार्थीहरुलाई भोलिका दिनमा समाजमा घुलमिल हुन टेवापुर्याउने विश्वास व्यक्त गरे ।
‘समुदायमा हाम्रा बालबालिका’ कार्यक्रमका संयोजक तथा उक्त विद्यालयका शिक्षक लता खड्काले विद्यार्थीहरुले विद्यालयमा सिकेका कुराहरु व्यवहारमा लागु गर्नका लागि र उनिहरुको थप क्षमता विकास गराउदै आजका वालबालिकालाई भोलिका दिनमा सामाजिकिकरण संगै जिम्मेवार नागरिक बनाउनको लागि पनि विद्यालयले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको बताईन ।
विधार्थीको चौतर्फी विकासका लागि बिधालय,शिक्षक, अभिभावक ,विधार्थी तथा समाजका हरेक सरोकारवाला निकायले हातेमालो गर्नुपर्नेमा जोड दिईन ।
कार्यक्रममा सोहि विद्यालयका शिक्षक यमकला बस्याल,लक्ष्मी ज्ञवाली,विधालयका विधार्थीहरु लगाएतको उपस्थिती रहेको संयोजक खड्काले जानकारी दिईन ।
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्