योङ्ग कम्युनिष्ट लिग नेपाल अध्यक्षमा खत्री निर्वाचित

योङ्ग कम्युनिष्ट लिग नेपाल अध्यक्षमा खत्री निर्वाचित

लोकराज बिक फागुन २१ सल्यान

योङ्ग कम्युनिष्ट लिग नेपाल कालीमाटी गाउसमितीको अध्यक्षमा टेक बहादुर खत्री निर्वाचित भएका छन।

विज्ञापन

नेपाल कम्युनिष्ट माओबादी केन्द्रको साहयक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल कालीमाटी गाउ समितीको दोस्रो सम्मेलन बाट टेक बहादुर खत्री अध्यक्षतामा निर्वाचित भएका हुन।

खत्रीको अध्यक्षतामा  ५५ सदस्यिय योङ्ग कम्युनिष्ट लिग नेपाल कालीमाटी गाउ समिती गठन गरिएको छ।

जसको उपाध्यक्षमा क.स्माइल पुन ,महेन्द्र वली सचीव क. धन बहादुर बि.क सह- सचीवहरु क. खिम बहादुर पुन क.दिल बहादुर बि.क.,जित बहादुर बि.क. , क.महेश परियार,क. हुमलाल पुलामी ,क.तुल्सी प्रसाद डाङ्गी , कोषाध्यक्ष क.देबिसरा सुनार निर्विरोध निर्वाचित भएका छन।

सम्मेलनबाट १९ सदस्यिय रहेको ३ वटा आयोग गठन गरिएको छ। जस अनुसार अनुशासन आयोगको प्रमुख सेती राम वली  लेखा आयोग प्रमुख टेक बहादुर सुनारले जिम्मेवारी पाएका छन।   

जिल्ला समन्वय समिती सदस्य डम्वर परियार अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य बिर बहादुर बि सी रचित को प्रमुख आतिथ्यता तथा माओबादी केन्द्र कालीमाटी  गाउ समिती इन्चार्ज पुरुषोतम भट्टाराइ को बिषेश उपस्थितीमा माओबादी कालीमाटी गाउ समिती अध्यक्ष रुद्र बहादुर घर्ती क प्रगती उपाध्यक्ष भोला प्रसाद खत्री क गौरव पार्टी सचिव शालिक राम भट्टराइ एक्कीकृत अखिल नेपाल शिक्षक सगठन जिल्ला सदस्य शिव लाल भट्टराइ हुकुम राज पुन  गाउसमिती अध्यक्ष बम बहादुर वली  अखिल नेपाल किसान महासंघ क्रान्तीकारी केन्द्रका अध्यक्ष देवी लाल वली अखिल नेपाल स्वतन्त्र बिध्यार्थी युनियन क्रान्तीकारी जिल्ला सह सचिव कमल सापकोटा खत्री  अनेमा संघ क्रान्तीकारी गाउ कमिटी अध्यक्ष हिरा वली पुन प्रेस सेन्टर जिल्ला सदस्य लोकराज बिक साँस्कृति महासंघ गाउ समिती संयोजक कुवेर वली  वडा सदस्य भुपेन्द्र बहादुर खत्रीको उपस्थिती रहेको कार्यक्रमको अध्यक्षता टेक बहादुर खत्री ले गरेको कार्यक्रमको स्वागत कैलास वली गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता