सिद्धार्थ क्याम्पस बुटवलमा क्रान्तिकारीको सह इकाई गठन
- epratibimba .com
- २०७८ मंसिर २४
- 587 views
अम्बिका परियार
बुटवल -अखिल नेपाल रास्टिय स्वतन्त्र बिध्यार्थी यूनियन (क्रान्तिकारी )संगठन विस्तार अभियान अन्तरगत शुक्रबार बुटवलस्थित सिद्धार्थ गौतम बुद्ध क्याम्पस मुल ईकाई समितीले सह ईकाईहरू निर्माण गरेको छ ।
ईकाई कमिटीले आज बि एड दोस्रो बर्षको नेपाली बिषयमा कमिटी निर्माण गरेको संगठनका जिल्ला उपाध्यक्ष टिकाराम आचार्यले बताए ।
संगठनले पार्बती न्यौपानेको अध्यक्षताम ४१ सदस्यीय कमिटी बनाएको छ ।जसको उपाध्यक्षमा पुजा नेपाली,दिक्षा अर्याल ,सचिब लक्ष्मी न्यौपाने,सहसचिब क्रान्ति बिक,सर्मिला बेलबासे,कोषाध्यक्ष सृष्टि भण्डारी लगाएत रहेका छन् ।
उक्त कार्यक्रममा क्याम्पस मुल इकाई समिती अध्यक्ष हिमाल खनाल, उपाध्यक्ष केशब पौडेल सचिब शिशिर केसि लगायत जिल्ला कमिटी सदस्य संगिता घर्ती र एकाई कमिटी सदस्यहरु मन्जु खनाल, किरन भट्टराई, सबित्रा खनाल लगाएतको उपस्थिती रहेको थियो ।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्