दाङमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो ।
- epratibimba .com
- २०७८ मंसिर २४
- 682 views
मंसिर २४,
दाङ । दाङमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
गएराति भएको दुर्घटनामा परि मोटरसाइकल चालक घोराही उपमहानगरपालिका९१६ का ४३ वर्षीय युवराज चन्दको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेका चन्द चढेको रा ४ प ४०२ नम्बरको मोटरसाइकललाई तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ च ३८५ नम्बरको बोलेरोले घोराही९१६ मा ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालका अनुसार गम्भीर घाइते भएका चन्दको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा गएराति नै ज्यान गएको थियो ।
ठक्कर दिने जीप र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्