सल्यान काँग्रेस सभापतिमा बिष्ट बिजयी

सल्यान काँग्रेस सभापतिमा बिष्ट बिजयी

मंसिर ७ सल्यान

नेपाली काँग्रेस सल्यानको सभापतिमा केश बहादुर बिष्ट बिजयी भएका छन ।

विज्ञापन

मंगरवार बिहान सार्वजनिक मत परिणाम अनुसार सभापतिका प्रतिस्पर्धी धुर्वराज पुरीलाई पराजित गर्दै बिष्ट सभापतिमा बिजयी भएका हुन।

उप-सभापति चक्र बहादुर देवकोटा ५९६ सन्तोष के.सी:- ६२० सचिव एक राज बुढाथोकी५५९ प्रकाश भण्डारी:-७०३ सचिव जनक राज गौतम:-६३४ पदम बहादुर बुढाथोकी:-५७५ मत ल्याइ बिजयी भएका हुन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता