रामपुर नगरपालिकामा नियमित मुक्तक बाचन कार्यक्रम सम्पन्न
- इ प्रतिबिम्ब
- २०७८ भाद्र १३
- 1161 views
१३ भदौं २०७८
सन्जु देवि परियार
पाल्पाको रामपुर नगरपालिकामा आज नियमित मुक्तक बाचन कार्यक्रम सम्पन्न भएको छ।
मुक्तक बाचन कार्यक्रम मुक्तक मंच रामपुरको अध्यक्ष स्वप्निल निरभ को अध्यक्षतामा र रामपुर साहित्यिक प्रतिस्ठानका अध्यक्ष बासुदेब ढकालको प्रमुख आतिथ्यतामा भएको थियो।
साहित्यिक यात्रामा लागि कलम चलाउदै गर्नुभएका साहित्यिक मन लाई समेट्दै हरेक महिनाको दोस्रो शनिबारको दिन मुक्तक मंच रामपुरले मुक्तक बाचन कार्यक्रम राख्दै आइरहेको छ। साहित्य बिधालाइ रामपुर क्षेत्रमा अगाडि बढाउदै लुकेर रहेका प्रतिभा जस्लाइ कलम चलाएरै साहित्य तिरको झुकाब लाई निरन्तरता मिलोस भन्ने उध्देस्यले लेखन संगै प्रस्तुतिलाई पनि ध्यानमा राख्दै उक्त कार्यक्रम सन्चालन गरिदै आएको हो।
कार्यक्रममा सहभागी साहित्यप्रेमी महानुभाब हरुले आ(आफ्नो रचना बाचन गर्नुभएको मुक्तक बाचन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी रामपुर साहित्यिक प्रतिस्ठानका अध्यक्ष बासुदेब ढकालले साहित्य कलाको सम्मान अनि जगेर्ना गर्ने क्रममा आफ्नो हरपल सहभागिता अनि साथ हुनेछ र अब रामपुरमा साहित्य क्षेत्रलाई नयाँ आयाम दिनलाइ पुराना अनि नयाँ पुस्तालाई समेट्दै अघि बढ्नुपर्नेमा जोड दिदै आफ्ना भनाइ हरु राख्नुभएको थियो। साहित्य क्षेत्रमा कलम चलाउदै अघि बढ्नुभएका श्रस्टाहरु , पत्रकारहरुको सहभागिता भएको कार्यक्रम सन्चालन रामपुर मुक्तक मंचका सचिब नारायण समिपले गर्नुभएको हो।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्