अखिल (क्रान्तिकारी) लुम्बिनी बाणिज्य क्याम्पसको इकाई सम्मेलन सम्पन्न ,अध्यक्षमा विराज चालिसे चयन
- इ प्रतिबिम्ब
- २०७८ भाद्र १३
- 1222 views
भदौ १३, २०७८
अम्बिका परियार
बुटवल
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) लुम्बिनी बाणिज्य क्याम्पसको नवौ इकाइ सम्मेलन सम्पन्न भएको छ ।नवौँ सम्मेलनले स्नातकोत्तर (एमबिएस )सेकेण्ड सेमेष्टरमा अध्ययनरत विराज चालिसेको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
जसको उपाध्यक्षहरुमा सरोज पौड्याल,अन्जान पोखरेल,सिर्जना पौडेल र आर के बिक्रम,सचिवमा सन्दिप घिमिरे, सह सचिवमा माधव बस्याल, नविन रेग्मी, सुरक्षा घिमिरे र कोषाध्यक्षमा तुलसी रेग्मी निर्वाचित हुनुभएको छ । बाँकी सदस्यहरुमा रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथी संगठनका केन्द्रिय उपमहासचिब तुकमान महाराले शैक्षिक क्षेत्र सुधार संगै बिद्यार्थीको हक हितका लागि संगठित भएर लाग्नु पर्ने कुरामा जोड दिनु भयो । पछिल्लो समय शिक्षा क्षेत्रलाई व्यापारिकरण गर्दा गरिब र धनि बिचको खाडल बढ्दै गएकाले त्यसका बिरुद्ध आवाज उठाउनु युवा बिद्यार्थीका दायित्व रहेको बताउनु भयो । त्यस्तै कार्यक्रममा संगठनका केन्द्रिय सचिब नारायण खनाल ,लुम्बिनी प्रदेश सह संयोजक बिक्रम खड्का,रुपन्देहि जिल्ला ईन्चाज रुपेश पौडेल ,सागर पन्थ लगाएतको उपस्थिती रहेको थियो ।
क्याम्पसको सभाहलमा शनिवार एक कार्यक्रमको आयोजना गरिएको सम्मेलन संगठनका क्याम्पस ईकाई अध्यक्ष प्रशान्त बन्जाडेको अध्यक्षता तथा बिराज चालिसेको सञ्चालनमा सम्पन्न भएको हो ।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्