कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन हुने

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन हुने

२०७८ साल श्रावन ५

राष्ट्रिय परीक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यलय सानाेठिमी भक्तपुरद्धारा २०७८ साल जेठ २६ गते देखि सञ्चालन हुने गरी तय भएकाे कक्षा १२ को परिक्षा साउन ३१ गतेदेखि सञ्चालन हुने भएकाे छ ।बाेर्डकाे बैठकले साउन ३१ गते देखि भदौ ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । 

विज्ञापन

परीक्षा बोर्डले बिहान ११ बजे देखि २ बजे सम्म तीन घण्टा परिक्षा सञ्चालन गर्ने जानकारी दिएकाे छ ।

परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमा पर्ने भएबकाले उक्त दिन बिदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गर्ने गरी परिक्षा समय तालिका प्रकाशित गरिएकाे छ।

हेर्नेहाेस परिक्षा समय तालिका

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता