सामुदायिक विद्यालकाे उत्कृष्ट प्रधानाध्यापककाे रुपका सल्यानका धर्मराज घर्ती सम्मानित
- epratibimba .com
- २०८२ असार १७
- 268 views
असार १७ सुर्खेत
सामुदायिक विद्यालयकाे उत्कृष्ट प्रधानाध्यापककाे रुपका सल्यानका धर्मराज घर्ती छनाेट हुनुभएको छ।
सल्यान जिल्लाका सामुदायिक विद्यालय मध्येबाट निराजन माध्यमिक विद्यालय सिद्धकुमाख ढाेरचाैरका प्रधानाध्यापक धर्मराज घर्ती उत्कृष्ट प्रधानाध्यापक रुपमा छनाेट हुनुभएको हाे।
मंगलबार कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्राालय सुर्खेतले आयाेजना गरिएको एक कार्यक्रममा सल्यान जिल्लाका सामुदायिक विद्यालयका प्रधानाध्यापक मध्ये घर्तीलाई सामाजिक विकास मन्त्राालय सुर्खेतले उत्कृष्ट प्रअ घाेषणा गर्दै माननीय मन्त्री घनश्याम भण्डारीले सम्मान पत्र सहित सम्मान गर्नु भएको हाे।
सामुदायिक विद्यालयकाे शैक्षिक सुधारकाे लागि अभियान्ताका रुपमा परिचित घर्तीले मेराे एक दिनकाे खाजा निराजन मा बि काे शैक्षिक सुधारकाे लागि अभियान सञ्चालन गर्दै आउनु भएको छ।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्