सल्यानमा भेटिएकाे अनौठाे बस्तु ओइदर बेलुन भएकाे प्रहरीकाे भनाइ
-
ई-प्रतिविम्ब
- २०७८ श्रावण १४
- 1113 views
१४ श्रावन २०७८ सल्यान
सल्यान जिल्र्लाकाे बागचाैर नगरपालिका वडा नं ९ कोटमौला परिलेखमा भेटिएको अनौठो बस्तु ओइदर बेलुन’ भएको प्रहरीले जनाएको छ । सोमबार दिउसोँ मानव बस्ती नजिकै रहेको जंगलमा भेटिएको अनौठो बस्तु ‘ओइदर बेलुन’ भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक गोबिन्द थापाले कोटमौलामा भेटिएको बस्तु मौषम सम्बन्धि तथ्यांक संकलन कार्यमा प्रयोग गरिने ओयदर बेलुन रहेको जानकारी दिएका छन ।
मौषम सम्बन्धि जानकारी लिनलाई वनाइएको ‘ओयदर बेलुन’ भएको आशंका छ, मौषम बिज्ञान बिभागले मौषम सम्बन्धि जानकारी लिनलाई दैनिक रुपमा एउटा बेलुन छोड्ने रहिछ, सबै क्षेत्रसँग बुझ्दा ‘ओयदर बेलुन’मा ५ मिटर जति लामो भएको सेतो बेलुन, ३५ मिटर जतिको डोरीमा १/१ किलोको २ वटा बक्स लगाएतका बस्तु रहेकोभएको जानकारी आएको छ’ उनले बताए।
अस्थायी प्रहरी पोष्ट पाथिहाल्नाबाट गएको प्रहरी टोलीले परिलेखमा भेटिएकाे ओइदर बेलुनलाइ सुरक्षित साथ प्रहरी कार्यालयमा ल्याउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यायल सल्यानले जनाएको छ ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
प्रतिकृया दिनुहोस्
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















लेखकको सम्वन्धमा