असार ०९, सल्यान छत्रेश्वरी गाउँपालिकाकाे १२ औ गाउँसभाबाट आर्थिक बर्ष २०७९ / ०८० काे निती तथा कार्यक्रम सर्वसम्मत पारित भएकाे छ। उँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको अध्यक्ष्यतामा भोटेचौरमा गाउँसभा सम्पन्न भएको हो १२ औ गाउँसभामा उपाध्यक्ष बुद्धा कुमारी खत्री प्रमुख प्रशासकिय अधिकृत प्रदिप खनाल गाउँसभाका सदस्यहरुकाे उपस्थितीमा कार्यक्रम पारित गरिएकाे...